प्रधानमन्त्री कार्कीविरूद्धको मुद्दामा सर्वोच्चकाे कारण देखाउ आदेश
काठमाडाैं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको छ।
विभिन्न ११ देशका राजदूत फिर्ता सम्बन्धि निर्णय कार्यान्वयन नगर्न दिइएको आदेशको उल्लंघन भएको भन्दै परेको रिटमा आइतबार सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले अवहेलना मुद्दामा कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न आदेश गरेको छ।
सर्वोच्चको आदेशपछि पनि सरकारले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको भन्दै रिट निवेदन परेको थियो।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया